मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

रोलक्रम मिचेर प्रधानन्यायाधीश बन्न खोजेका तिलप्रसादको जग हँसाउने फैसला, सरकार गयो पुनरवलोकनमा

barnanmedia.com · Wed Apr 22 21:46:18 GMT 2026

यतिखेर प्रधानमन्त्री बालेन्द्र शाहले प्रधानन्यायाधीश नियुक्तिमा अनपेक्षित विलम्ब गरिरहेका छन् । महिना दिनदेखि मुलुकको न्यायपालिका कायम मुकायम नेतृत्वको भरमा चलिरहँदा कार्यपालिका प्रमुखले यस विषयलाई लिएर खासै चिन्ता गरेको देखिँदैन । बरु रोलक्रममा पछाडि रहेका र अवकाशको मुखमा पुगिसकेका कतिपय कनिष्ठ न्यायाधीशहरु विभिन्न शक्तिकेन्द्र धाइरहेका छन् । यिनैमध्येका एक कल्याण श्रेष्ठका प्रिय पात्र तिलप्रसाद श्रेष्ठ पनि मौकामा चौका हान्न उद्धत देखिएका छन् । उनी प्रधानन्यायाधीश होलान् नहोलान् । तर उनको योग्यता र कार्यक्षमताको परिचय दिने एउटा फैसला भने यही समयमा चर्चामा आएको छ ।

स्याङ्जा घर भएका तिलप्रसादले आफ्नै गृहक्षेत्रका प्रवर्धक रहेको युनिटी इन्टरनेसनल ठगी प्रकरणका मुख्य आरोपीहरुलाई कसरी उन्मुक्ति दिएका थिए भनेर सरकारले नै फेहरिस्त तयार गरी सर्वोच्चमा पेस गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)