मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बागमतीका पृथ्वीराज प्रथम, अधिवक्ता तहको परीक्षाफल प्रकाशित

barnanmedia.com · Wed Apr 22 21:55:41 GMT 2026

नेपाल कानून व्यवसायी परिषद् (नेपाल बार काउन्सिल) ले लिएको ३४ औँ अधिवक्ता तहको परीक्षाको नतिजा सार्वजनिक भएको छ ।

परिषद्ले बुधबार अधिवक्ता तहको परीक्षाको नतिजा सार्वजनिक गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)