लामिन यामलको निर्णायक गोलमा बार्सिलोनाको जित, सेल्टा भिगोलाई १–० ले पराजित
ratopati.com · Wed Apr 22 22:03:37 GMT 2026
काठमाडौँ । स्पेनिस ला लिगा फुटबल अन्तर्गत बिहीबार भएको खेलमा बार्सिलोनाले सेल्टा भिगोलाई १–० गोल अन्तरले पराजित गरेको छ।
बार्सिलोनाको जितमा युवा स्टार लामिन यामल नायक बने । उनले खेलको ४० औँ मिनेटमा प्राप्त पेनाल्टीलाई गोलमा परिणत गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । पहिलो हाफमा यामलले गरेको उक्त गोल नै खेलको निर्णायक सावित भयो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)