मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

फिलिपिन्सका पूर्वराष्ट्रपति डुतेर्तेको पुनरावेदन खारेज

barnanmedia.com · Wed Apr 22 23:03:36 GMT 2026

अन्तर्राष्ट्रिय फौजदारी अदालतका न्यायाधीशहरूले बुधबार रोड्रिगो डुतेर्तेले अदालतको क्षेत्राधिकार बिरूद्ध दिएको चुनौतीलाई खारेज गरिदिएका छन् । जसको अर्थ अझै पनि लागूपदार्थ विरुद्धको युद्धको विरूद्धमा फिलिपिन्सका पूर्व राष्ट्रपतिविरूद्ध मुद्दा चलाउन सकिनेछ ।

फिलिपिन्सका पूर्व शासक ८१ वर्षीय डुतेर्तेले हेगस्थित अन्तर्राष्ट्रिय अदालतमा मानवताविरुद्धको तीन अपराधको सामना गरिरहेका छन् । सन् २०१३ देखि सन् २०१६ सम्म डाभाओ शहरको मेयर र सन् २०१९ को मार्चसम्म उनी राष्ट्रपति रहँदा लागूपदार्थ विरुद्धको युद्धको नाममा अपराध गरेको आरोप लागेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)