मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

कति छ आजका लागि विदेशी मुद्राको विनिमयदर ?

baahrakhari.com · Wed Apr 22 23:10:04 GMT 2026

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (वैशाख १०)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४९ रुपैयाँ ७८ पैसा र बिक्रीदर १५० रुपैयाँ ३८ पैसा तोकिएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ९१ पैसा र बिक्रीदर १७६ रुपैयाँ ६१ पैसा, यूके पाउन्ड स्टर्लिङ एकको खरिददर २०२ रुपैयाँ ३५ पैसा र बिक्रीदर २०३ रुपैयाँ १६ पैसा, स्विस फ्र्यांक एकको खरिददर १९१ रुपैयाँ ६७ पैसा र बिक्रीदर १९२ रुपैयाँ ४४ पैसा कायम गरिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)