आज यी राशिहरूलाई मिल्न सक्छ लाभ, हेर्नुहोस् राशिफल
ratopati.com · Wed Apr 22 23:15:00 GMT 2026

आजको पञ्चाङ्ग
वि.सं.२०८३ साल वैशाख १० गते । बिहीबार । इस्वी सन् २०२६ अप्रिल २३ तारिख । नेपाल संवत् ११४६ । रौद्र संवत्सर । उत्तरायण । वसन्त ऋतु । श्रीशाके १९४८ । वैशाख शुक्लपक्ष । तिथि–सप्तमी, ५० घडी ३५ पला, रातको १ बजेर ४८ मिनेट उप्रान्त अष्टमी । नक्षत्र–पुनर्वशु, ५० घडी ३३ पला, रातको १ बजेर ४७ मिनेट उप्रान्त तिष्य । योग–सुकर्मा, १३ घडी २९ पला, बिहान १० बजेर ५७ मिनेट उप्रान्त धृती । करण–गर, दिउँसो २ बजेर ५२ मिनेट उप्रान्त वणिज, रातको १ बजेर ४८ मिनेट उप्रान्त भद्रा । आनन्दादिमा–सिद्धि योग । चन्द्रराशि–मिथुन, बेलुकी ८ बजेर ७ मिनेट उप्रान्त कर्कट ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)