मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नेविसंघका दुई नेता पक्राउ

barnanmedia.com · Wed Apr 22 23:19:00 GMT 2026

नेपाल विद्यार्थी संघले शान्तिपूर्ण आन्दोलनमा आफ्ना दुई नेता पक्राउ परेका जनाएको छ।

पक्राउ परेका विद्यार्थी नेताहरूलाई निसर्त रिहा गर्न नेविसंघले माग गरेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)