अमेरिकालाई ४–१ ले हराउँदै बेल्जियम क्वार्टरफाइनलमा
nepallive.com · Tue Jul 07 03:02:41 GMT 2026
काठमाडौं– सहआयोजक अमेरिकालाई हराउँदै बेल्जियम फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
अमेरिकाको सियाटल स्टेडियममा मंगलबार बिहान भएको खेलमा घरेलु टोलीलाई ४–१ को फराकिलो अन्तरले पराजित गर्दे बेल्जियमले क्वार्टरफाइनलमा स्थान पक्का गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)