एमाले महाधिवेशन मतदान जारी,१९२१मत खस्यो,७बजे सकिने,त्यसपछि गणना
barnanmedia.com · Wed Dec 17 22:21:31 GMT 2025

नेकपा एमालेको ११ औँ महाधिवेशनअन्तर्गत जारी
मतदान प्रक्रिया अन्तिम चरणमा पुगेको छ। हालसम्म १९२१ अधिकांश मत खसिसकेको र अब करिब ४ सय मत मात्र बाँकी रहेको निर्वाचन समितिले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)