१६० जना सवार एयर इन्डियाको विमान दिल्ली अवतरण गर्दै गर्दा इन्जिनमा आगो लाग्यो
barnanmedia.com · Fri May 22 21:45:01 GMT 2026

भारतको बेंगलुरुबाट राजधानी दिल्ली आइरहेको एयर इन्डियाको जहाज एआई२८०२ को इन्जिनमा बिहीबार साँझ आगो लागेको छ।
यद्यपि विमान दिल्ली विमानस्थलमा सुरक्षित अवतरण गरिएको छ। विमानमा १६० यात्रु थिए।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)