रूसमा विद्रोहको नेतृत्व गरेका येवगिन प्रिगोजिन विमान दुर्घटनामा मारिएको आशंका
setopati.com · Wed Aug 23 18:14:01 GMT 2023
केही समयअघि रूसको संस्थापनविरूद्ध विद्रोह गरेको सैन्य कम्पनी 'वागनर' समूहका प्रमुख येवगिन प्रिगोजिन बुधबार राति एक विमान दुर्घटनामा मारिएको आशंका गरिएको छ।
रूसको राजधानी मस्कोबाट सेन्ट पिटर्सबर्ग गइरहेको एउटा जहाज बुधबार राति दुर्घटनाग्रस्त भएको र त्यसमा येवगिन प्रिगोजिन पनि सवार रहेको रूसी नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)