सिटिजन्स बैंकद्वारा भोटेकोशी बाढी प्रभावितका लागि २ करोड २२ लाख सहयोग
arthadabali.com · Mon Sep 07 16:36:47 GMT 2026

काठमाडौँ / सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, उपचार तथा राहतका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा २ करोड २२ लाख २२ हजार २ सय २२ रुपैयाँ सहयोग गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)