विश्वकपबाट बाहिरिएपछि अमेरिकी प्रशिक्षकः हामीले सिक्नु आवश्यक छ
onlinekhabar.com · Tue Jul 07 03:11:22 GMT 2026
२३ असार, काठमाडौं । बेल्जियमसँग पराजित भएपछि अमेरिकाका प्रशिक्षक माउरिसियो पोचेटिनोले टोलीले सिक्न आवश्यक रहेको बताएका छन् ।
फिफा विश्वकप २०२६ बाट बाहिरिएपछि प्रशिक्षक पोचेटिनोले खेलको मूल्याङ्कन गर्नु आवश्यक रहेको बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)