मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

इरान र अमेरिकाबिच वार्ताको सरगर्मी: पाकिस्तानी सेना प्रमुख असिम मुनिर तेहरान प्रस्थान

barnanmedia.com · Fri May 22 21:50:46 GMT 2026

इरान र अमेरिकाबिचको कूटनीतिक वार्तालाई लिएर सरगर्मी बढेका बेला पाकिस्तानका सेना प्रमुख फिल्ड मार्सल असिम मुनिर शुक्रबार इरानको राजधानी तेहरानतर्फ प्रस्थान गरेका छन् । पाकिस्तानी सरकारी सञ्चारमाध्यमले सुरक्षा स्रोतलाई उद्धृत गर्दै यस भ्रमणको पुष्टि गरेका हुन् ।

उर्दूका अनुसार, मुनिरले आफ्नो तेहरान भ्रमणका क्रममा इरान–अमेरिका वार्ता, क्षेत्रीय शान्तिको अवस्था र अन्य महत्त्वपूर्ण रणनीतिक मुद्दाहरूमा केन्द्रित रहेर छलफल गर्नेछन्। यसअघि उनी १८ अप्रिलमा पनि तेहरान गएका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)