भारतले ब्याजदर ५.२५ प्रतिशतमै कायम राख्यो
khabarhub.com · Fri Jun 05 09:39:36 GMT 2026

नयाँदिल्ली- मध्यपूर्वमा जारी द्वन्द्वका कारण मुद्रास्फीति र भारतीय रुपैयाँमाथि थप दबाब पर्ने जोखिम देखिए पनि भारतको केन्द्रीय बैंक भारतीय रिजर्भ बैंक (आरबीआई) ले नीतिगत ब्याजदर यथावत् राख्ने निर्णय गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)