मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

नेप्से लगातार दोस्रो दिन घट्यो, कारोबार रकम भने ५ अर्ब ६१ करोड पुग्यो

ajakoartha.com · Fri Jun 05 09:41:00 GMT 2026

काठमाडौं- अघिल्लो दिन १३ अंक घटेको सेयर बजार शुक्रबार फेरि ११.३७ अंक घटेको छ । कारोबार सुरु भएपछि दिनभर कुनै पनि क्षण बजारले वृद्धिको लय समात्न सकेन ।

७४ कम्पनीको मूल्य बढ्दा १८४ को घट्यो भने ११ को स्थिर रह्यो । कारोबार रकम भने करिब १ अर्ब बढेको छ । अघिल्लो दिन ४ अर्ब ७० करोडको कारोबार भएकोमा आज ५ अर्ब ६१ करोडको भयो ।

स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)