इरान सम्झौताको घोषणापछि ट्रम्पको मनाए जन्मदिन उत्सव
baahrakhari.com · Mon Jun 15 17:37:49 GMT 2026

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो ८०औँ जन्मदिनका अवसरमा इरानसँग युद्ध अन्त्य गर्ने ऐतिहासिक शान्ति सम्झौताको घोषणा गरेका छन् ।
उक्त कूटनीतिक उपलब्धिको उत्सवसँगै उनले ह्वाइट हाउसको साउथ लनमा आयोजित विशेष यूएफसी (अल्टिमेट फाइटिङ च्याम्पियनसिप) कार्यक्रमको आनन्द पनि लिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)