एकीकृत समाजवादीको नामप्रति गोकुल बाँस्कोटाको कटाक्ष
nepalkhabar.com · Wed Sep 22 00:14:50 GMT 2021
नेकपा एमालेबाट अलग्गिएर अर्काे पार्टी गठन गरेका माधवकुमार नेपाललाई एमाले नेता गोकुल बाँस्कोटाले कटाक्ष गरेका छन्।
नेपाल समूहले गठन गरेको नेकपा एकीकृत समाजवादी पार्टीको नामलाई नै उनले व्यंग्यको विषय बनाएका छन्। यो पार्टीलाई उनले कांग्रेसको पुच्छरको संज्ञासमेत दिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)