मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

आश्रममा सन्नाटा

ekantipur.com · Sun Aug 21 01:01:45 GMT 2022

सिरहा — लहान बजारको व्यस्त चहलपहलभन्दा पाँच किलोमिटर पर । १२ बिघा क्षेत्रफलमा हुर्किएका रूखबिरुवाबीच आश्रममा कार्यकर्तामात्र होइन, बौद्धिकदेखि सामान्य नागरिकले घेरिएका हुन्थे समाजवादी चिन्तक प्रदीप गिरी । वनस्पतिले दिने शीतलता, चराचुरुंगीको चिरबिर अनि शान्त परिवेशमा टहल्न आउने पनि प्रशस्तै हुन्थे । यही आश्रममा अहिले सन्नाटा छाएको छ ।

सिरहाको लहानस्थित गिरी निवास र त्यहाँभन्दा ५ किलोमिटर पर रहेको आश्रमको प्रतीक्षालय । तस्बिर : भरत/कान्तिपुर

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)