मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

चट्याङ लाग्दा दुई जना महिला घाइते

barnanmedia.com · Fri May 22 22:04:08 GMT 2026

तनहुँको व्यास नगरपालिका–१४ रुम्सीमा शुक्रबार साँझ चट्याङ लाग्दा दुई जना महिला घाइते भएका छन् ।

स्थानीय सन्तराज थापाको घरको आँगनमा चट्याङ पर्दा उहाँहरू घाइते हुनुभएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)