बाढी प्रभावित विद्यार्थीका लागि एक अर्बको छात्रवृत्ति
saralpatrika.com · Mon Sep 07 16:54:59 GMT 2026

काठमाडौं। भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको शिक्षालाई निरन्तरता दिन सरकारले करिब एक अर्ब रुपैयाँ बराबरको ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’ घोषणा गरेको छ।
शिक्षा तथा खेलकुद मन्त्रालयले संघीय, प्रदेश तथा स्थानीय सरकार, निजी विद्यालयका छाता संगठन तथा विभिन्न सरकारी र गैरसरकारी संस्थासँगको सहकार्यमा बाढी प्रभावित विद्यार्थीलाई निःशुल्क शिक्षा उपलब्ध गराउने उद्देश्यले योजना अघि सारेको हो। प्रारम्भिक बालविकास शिक्षादेखि कक्षा १२ सम्म अध्ययनरत करिब एक हजार विद्यार्थीलाई योजनामा समेटिने जनाइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (saralpatrika.com)