निकुञ्ज घुम्ने बाह्य पर्यटक घटे, आन्तरिक बढे
deshsanchar.com · Fri May 22 16:37:14 GMT 2026

चितवन – चितवन राष्ट्रिय निकुञ्ज भ्रमण गर्ने बाह्य पर्यटक घटेका छन्। गत आर्थिक वर्षको वैशाखसम्ममा एक लाख ८३० जना विदेशी पर्यटकले निकुञ्ज भ्रमण गरेकामा चालु आवको वैशाखसम्म उक्त सङ्ख्या ८९ हजार ६३० मा झरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)