मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रतिकूल मौसमले प्रभावित बनायो मह उत्पादन

deshsanchar.com · Fri May 22 16:17:18 GMT 2026

दमौली (तनहुँ) – यहाँको शुक्लागण्डकी नगरपालिका–१ थप्रेकका मौरीपालक सुरज वाग्ले यस वर्ष मह उत्पादन घट्ने चिन्तामा छन्। अघिल्ला वर्षहरूमा यही समयमा मह निकालेर ग्राहकलाई बिक्री गरिसक्ने उनी यसपालि भने मौसमकै कारण उत्पादनमा ठूलो गिरावट आउने अनुमान गरिरहेका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)