७७ जिल्लाका सभापतिलाई पत्र पठाउँदै गगनले खोजे देउवाको साथ
onlinekhabar.com · Mon Jan 26 16:58:10 GMT 2026

१२ माघ, काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले फागुन २१ मा हुने चुनाव केन्द्रित हुन ७७ वटै जिल्ला सभापति र क्षेत्रीय कार्यसमितिलाई सम्बोधन गर्दै परिपत्र गरेका छन् ।
उनले विशेष महाधिवेशनमा सहभागी भएका तथा नभएका, सहमत भएका या नभएकाहरुलाई पनि विधि विधानले पाएको विषय भन्दै जित हारको कुरा नगरी चुनावमा केन्द्रित हुन भनेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)