राष्ट्रपति निर्वाचनः प्रचण्ड, ओली र देउवा अझै अलमलमै
reportersnepal.com · Tue Feb 07 00:49:27 GMT 2023
काठमाडौं, माघ २४। राष्ट्रपति चयन ‘राष्ट्रिय सहमति’मै गर्ने विषयमा शीर्ष नेता आन्तरिक छलफलमा जुटेका छन् । यद्यपि, उनीहरू आ–आफ्नै अडानमा रहेकाले सहमति जुट्न सकेन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति चयन राष्ट्रिय सहमतिमै गर्न पहल थालेका हुन् । सोमबार सिंहदरबारमा प्रमुख तीन दलका शीर्ष नेताबीच छलफल भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)