मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

मुम्बई इन्डियन्स कोलकत्ता नाइट राइडर्ससँग ५२ रनले पराजित

nepallive.com · Tue May 10 00:38:00 GMT 2022

काठमाडौं- इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा कोलकत्ता नाइट राइडर्सले जित निकालेको छ। यो सिजन खराब प्रदर्शन गरिरहेको मुम्बई इन्डियन्सले सोमबार पनि हार बेहोरेको छ।

सोमबार राति भएको खेलमा कोलकत्ताले मुम्बई इन्डियन्सलाई ५२ रनले हराएको हो। कोलकत्ताले दिएको १ सय ६६ रनको लक्ष्य पछ्याएको मुम्बईले १७ ओभर ३ बलमा अलआउट हुँदै १ सय १३ रनमा सीमित भयो।

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)