बिदाको अवधि सकेर नफर्किएका ७ इन्जिनियरलाई सफाइ पेस गर्न मन्त्रालयको सूचना
setopati.com · Tue Jul 07 03:36:58 GMT 2026

बिदा लिएको समय अवधि सकेर पनि नफर्किएका इन्जिनियरहरूलाई सफाइ पेस गर्न पुर्वाधार विकास मन्त्रालयले सूचना जारी गरेको छ।
मन्त्रालय अन्तर्गत नेपाल इन्जिनियरिङ सेवा, सिभिल इन्जिनियरिङ समूह, बिल्डिङ एन्ड आर्किटेक्ट उपसमुहको राजपत्रांकित तृतीय श्रेणीका सात जनाको नाम प्रकाशित भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)