मुड्खु–तिनपिप्ले सडकः नयाँ ठेक्का अघि बढाइँदै
rajdhanidaily.com · Fri Aug 26 23:21:56 GMT 2022
काठमाडौं । सरकारले काठमाडौं उपत्यकाको फोहोर विसर्जनका लागि मुख्य प्रयोजनमा आउने बालाजु–तीनपिप्ले–बन्चरेडाँडा सडकअन्तर्गत (मुड्खु–तिनपिप्ले) खण्डको नयाँ ठेक्का अघि बढाउने तयारी थालेको छ ।
फोहोर बिसर्जनका लागि मुख्य रूपमा प्रयोग हुने यो बाटो लामो समयसम्म निर्माण नहुँदा पटकपटक विवादमा आउने गरेको छ । यसअघि, शारदा अधिकारीको शैलुङ कन्ट्रक्सनले ठेक्का लिएर निर्माण नगर्दा विवाद हुँदै आएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)