विश्वकप डेब्युटेन्ट केप भर्डेले स्पेनलाई बराबरीमा रोक्यो
nepalpress.com · Mon Jun 15 17:57:29 GMT 2026
काठमाडौं। फिफा विश्वकप २०२६ अन्तर्गत स्पेन बराबरीमा रोकिएको छ।
भर्खरै सम्पन्न खेलमा स्पेनले पहिलोपटक विश्वकप खेलेको केप भर्डेसँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)