मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

डा संगीता मिश्रासहित ८ जनाले भ्रष्टाचार मुद्दामा सफाइ पाए

swasthyakhabar.com · Mon Jun 15 17:56:00 GMT 2026

काठमाडौं- स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयकी अतिरिक्त सचिव डा संगीता मिश्रासहित ८ जनाले भ्रष्टाचार मुद्दामा सफाइ पाएका छन्।

म्यामोग्राफी मेसिन खरिदमा भएको भ्रष्टाचार मुद्दामा विशेष अदालतले सोमबार फैसला सुनाउँदै डा. मिश्रसहित ८ जनालाई सफाइ दिएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)