ब्राजिलमा ‘हट एयर बेलुन’ दुर्घटना हुँदा आठजनाको मृत्यु
baahrakhari.com · Sat Jun 21 16:28:27 GMT 2025

साओ पाउलो । ब्राजिलको सान्टा क्याटारिना राज्यका गभर्नरले शनिबार दक्षिणी ब्राजिलमा २१ यात्रु बोकेको ‘हट एयर बेलुन’मा आगलागी हुँदा कम्तीमा आठजनाको मृत्यु भएको बताएका छन् ।
गभर्नर जोर्गिन्हो मेलोले भने, “बेलुन दुर्घटनामा आठजनाको मृत्यु भएको छ भने १३ जनालाई घाइते अवस्थामा उद्धार गरिएको छ ।”
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)