साँगा अन्डरपास निर्माण अन्तिम चरणमा (तस्बिरहरू)
ratopati.com · Tue Jul 07 03:46:44 GMT 2026

काठमाडौँ । पूर्वी नेपालबाट काठमाडौँ उपत्यका भित्रिने प्रमुख नाका साँगामा निर्माणाधीन अन्डरपासको भौतिक प्रगति करिब ९५ प्रतिशत सम्पन्न भएको छ। मुख्य संरचना र पहुँचमार्ग (एप्रोच सडक) निर्माणको काम पूर्ण रूपमा सकिएसँगै अब यहाँको यात्रा थप सहज र सुरक्षित हुने भएको छ।
अरनिको राजमार्ग अन्तर्गतको सूर्यविनायक–धुलिखेल सडक विस्तार आयोजनाकै सबैभन्दा महत्त्वपूर्ण र आकर्षक हिस्सा मानिएको यो आधुनिक संरचनाले विगतमा यात्रीहरूले भोग्दै आएको सास्तीलाई इतिहास बनाउने विश्वास गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)