खोलामा डुबेर बालकको मृत्यु
gorkhapatraonline.com · Sat Jun 21 16:31:30 GMT 2025

सिराज खान
नेपालगन्ज, असार ७ गते । बाँकेको कोहलपुर –१३ स्थित डुडुवा खोलामा पौडी खेल्नेक्रममा डुबेर सात बर्षिय बालक सुजन दमाईको मृत्यु भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)