सुदूरपश्चिम र लुम्बिनीमा गर्मी झन् बढ्ने
barnanmedia.com · Fri May 22 22:32:09 GMT 2026

सुदूरपश्चिम र लुम्बिनीका जिल्लाहरूमा आगामी दिनमा गर्मी झन् बढी हुने पूर्वानुमान गरिएको छ ।
गर्मीले अहिले नै जनजीवन प्रभावित भइरहेका बेला जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आगामी दिन झन् तातो हुने पूर्वानुमान गरेको हो । त्यसैले महाशाखाले आज साँझ विशेष बुलेटिन जारी गरेर सतर्क रहन भनेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)