दूधपोखरी कुण्डको जलसतह घट्दै, धार्मिक तथा पर्यटकीय सौन्दर्य संकटमा
canadanepal.com · Sat Jun 21 16:38:28 GMT 2025

गण्डकी । लमजुङको मर्स्याङ्दी गाउँपालिकास्थित धार्मिक महत्त्वको पर्यटकीय तीर्थस्थल दूधपोखरीकुण्डमा जलसतह घट्दै गएपछि स्थानीय चिन्तित भएका छन्।
विगतमा भरिभराउ रहने दूधपोखरीकुण्ड पछिल्लो समय जलसतह घट्दै गएपछि यहाँको सौन्दर्यमा चुनौती थपिएको सरोकार भएकाहरूले बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)