मध्यरातमा सुरु भयो सुदूरपश्चिमको बजेट भाषण
ratopati.com · Mon Jun 15 18:07:29 GMT 2026

काठमाडौँ । सुदूरपश्चिम प्रदेशको बजेट भाषण सुरु भएको छ । प्रदेशका आर्थिक मामिलामन्त्री विक्रम सिंह धामीले सोमबार पौने १२ बजे बजेट भाषण सुरु गरेका हुन् ।
सत्तारुढ दलमै बजेटबारे विवाद भएपछि ढिलागरी बजेट भाषण सुरु भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)