नेपालमै बन्छन् यस्ता शक्तिशाली ड्रोन, बाढीमा ज्यान बचाउनेदेखि हात्ती धपाउनेसम्म
techpana.com · Sat Jun 21 16:48:12 GMT 2025

काठमाडौँ । फिल्म शुटिङ, खेलकुदको उद्घाटन, सवारीसाधन सार्वजनिकदेखि विपदमा परेकाको उद्धारसम्म, यी सबै काममा ड्रोनको प्रयोग सामान्य भइसक्यो । तर, यस्ता विशेष कामका लागि आवश्यक पर्ने शक्तिशाली र कस्टमाइज्ड ड्रोन नेपालमै बन्छन् भन्दा धेरैलाई पत्यार नलाग्न सक्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)