मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

रवि पत्नी निकिताले भावुक हुँदै भनिन्– आर्थिक र मानसिक रूपमा ममाथि बज्रपात भयो

ratopati.com · Sat Jun 21 16:49:00 GMT 2025

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेकी पत्नी निकिता पौडेलले आर्थिक र मानसिक रूपमा आफूमाथि बज्रपात भएको बताएकी छन् । शनिबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै पौडेलले करोड धरौटी दिइसकेपछि पनि मान्छेको हाड, छाला, पसिना रगत लिने भन्दै प्रश्न गरेकी छन् ।

उनले भनेकी छन्– ‘जीवनमा धेरै दुःख कष्ट र सङ्घर्ष पार गरेर हामी दुईलाई दैवले जुराइदिएका हुन् तर आज म एक्लो भएँ ।आठ–आठ वटा अदालतको मुद्दा– कसरी झेलौँ , कसरी थेगौँ । आर्थिक अनि मानसिक रूपमा पनि ममाथि बज्रपात भएको छ।’

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)