मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

पहिलो पटक विश्वकप खेलेको केप भर्डेले स्पेनविरुद्धको खेलमा मच्चायो सनसनी

clickmandu.com · Mon Jun 15 18:17:29 GMT 2026

एजेन्सी । विश्वकपको नवप्रवेशी केप भर्डेले स्पेनलाई गोलरहित बराबरीमा रोक्दै विश्वकपमा सनसनी मच्चाएको छ ।

युरोपेली च्याम्पियन तथा प्रतियोगिताको उपाधि दाबेदार मानिएको स्पेन नवप्रवेशी केप भर्डे र उसका गोलरक्षक भोजिन्हालाई पार गर्न असफल रह्यो ।

स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)