सरकारको समीक्षा : न्यून आर्थिक विस्तार, विदेशी ऋण उठाउँदा दबाब
nepalkhabar.com · Sun May 28 16:19:57 GMT 2023
सरकारले चालू आर्थिक वर्षको समीक्षा गरेको छ। गत आर्थिक वर्षको बजेट जेठ १५ गते आएकोमा ठिक १ वर्षपछि आज जेठ १४ गते आफ्नो समीक्षा सरकारले गरेको हो।
अर्थमन्त्रालयले आर्थिक सर्वेक्षण मार्फत् बजेट कार्यक्रम सरकारले लिएको नीति बाह्य क्षेत्रको प्रभावको कारण कस्तो अवस्था रह्यो भनेर समीक्षा गरेको छ। उक्त समीक्षामा तथ्याकंका आकडाहरू समेत प्रस्तुत गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)