साँगामा निर्माणाधीन अन्डरपासको भौतिक प्रगति ९५ प्रतिशत (तस्बिरहरु)
nepalpress.com · Tue Jul 07 04:04:50 GMT 2026

काठमाडौँ । पूर्वी नेपालबाट काठमाडौँ उपत्यका भित्रिने प्रमुख नाका साँगामा निर्माणाधीन अन्डरपासको भौतिक प्रगति करिब ९५ प्रतिशत सम्पन्न भएको छ ।
मुख्य संरचना र पहुँचमार्ग (एप्रोच सडक) निर्माणको काम पूर्ण रूपमा सकिएसँगै अब यहाँको यात्रा थप सहज र सुरक्षित हुने भएको छ । अरनिको राजमार्ग अन्तर्गतको सूर्यविनायक–धुलिखेल सडक विस्तार आयोजनाकै सबैभन्दा महत्त्वपूर्ण र आकर्षक हिस्सा मानिएको यो आधुनिक संरचनाले विगतमा यात्रीहरूले भोग्दै आएको सास्तीलाई इतिहास बनाउने विश्वास गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)