मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

शरीरमा बढेको खराब कोलेस्ट्रोल कसरी पत्ता लगाउने

nepalviews.com · Sun Dec 10 01:05:17 GMT 2023

एजेन्सी । कोलेस्ट्रोल हाम्रो रगतमा पाइने पदार्थ हो । यसले कैयौं हर्मोन्स्हरुको निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्छ । यसको मात्रा सामान्य भन्दा धेरै हुनु भने खतरनाक हुन्छ ।

शरीरमा कोलेस्ट्रोल बढ्नाले हृदय घातको खतरा बढेर जान्छ । शरीरमा बढिरहेको कोलेस्ट्रोललाई साइलेन्ट किलर पनि भनिन्छ । यसको लक्षण पनि केही हुँदैन र थाहा पनि हुँदैन ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)