मचाडोद्वारा पुरस्कार बाँड्ने प्रस्ताव गरेको राष्ट्रपति ट्रम्पको दाबी
barnanmedia.com · Fri Jan 09 21:35:00 GMT 2026

भेनेजुयलाकी विपक्षी नेतृ मारिया कोरिना मचाडोले आफ्नो नोबेल शान्ति पुरस्कार आफुसँग बाँड्ने प्रस्ताव गर्नुभएको र आगामी हप्ता हुने भेटका क्रममा उहाँलाई आफ्नो पुरस्कार दिन सक्ने सङ्केत अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गर्नुभएको छ ।
राष्ट्रपति ट्रम्पले भन्नुभयो, “म बुझ्छु कि उहाँ त्यसो गर्न चाहनुहुन्छ । त्यो ठूलो सम्मान हुनेछ ।”
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)