मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

विश्वकपको डेब्यूमा स्पेनलाई गोलरहित बराबरीमा रोक्दै केप भर्डेले अंक बाँड्यो

annapurnapost.com · Mon Jun 15 18:23:47 GMT 2026

काठमाडौं : फिफा विश्वकप २०२६ अन्तर्गत समूह एच को पहिलो खेलमा केप भर्डे र स्पेनले गोलरहित बराबरी खेलेका छन्।

एट्लान्टा स्टेडियममा भएको खेलमा स्पेनको अट्याकलाई केप भर्डेको उत्कृष्ट डिफेन्स र गोलकिपरले गोलरहित बराबरीमा रोकिन बाध्य बनायो। गोलरहित बराबरी खेल्दै यी दुई टोलीले १–१ अंक बाँडेका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)