मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

किसानलाई चैते धान थन्क्याउने चटारो

ratopati.com · Sat Jun 21 21:02:00 GMT 2025

तनहुँ। जिल्लामा किसान चैते धान खेती भित्र्याउने चटारोमा छन् । दुई समयमा धान खेती नहुने स्थानमा बर्खे धान लगाउने कार्य सुरु भइसकेको छ । तनहुँका अधिकांश फाँटमा धान खेती गरिन्छ ।

जिल्लाका अधिकांश पालिकामा धान खेती हुन्छ । जिल्लाका सिञ्चित क्षेत्रमा धान खेती गरिन्छ । व्यास, भानु, भिमाद, शुक्लागण्डकी नगरपालिका, म्याग्दे, आँबुखैरेनी, देवघाट, बन्दीपुर, ऋषिङ र घिरिङ गाउँपालिकामा धान खेती गरिन्छ । भानु, व्यास, म्याग्दे, आँबुखैरेनीका अधिकांश फाँटमा चैते धान खेती हुने गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)