एमालेको एघारौं महाधिवेशन आगामी मंसीरमा वा फागुनसम्ममा हुन्छ : केन्द्रीय सदस्य रिजाल
barnanmedia.com · Sat Jun 21 21:31:44 GMT 2025

नेकपा (एमाले)का केन्द्रीय सदस्य विष्णु रिजालले एमालेको आन्तरिक एकतामा प्रभाव पार्ने र विग्रह ल्याउने प्रयासहरु भइरहेका भए पनि नेपालको कम्युनिष्ट आन्दोलनले केपी ओलीलाई निरन्तर अध्यक्ष चाहिरहेको बताएका छन् ।
राष्ट्रिय मानवअधिकार तथा सामाजिक न्याय मञ्च नेपाल (मानवअधिकार एलायन्स)को इन्चार्जसमेत रहेका नेता रिजालले केपी ओलीको विकल्प खोज्ने बेला नभएको बताउँदै उनको नेतृत्व एमालेका लागि मात्र नभएर देशकै लागि आवश्यक रहेको बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)