जिसस काभे्रको आगामी नीति : जलवायु उत्थानशील र सुशासन
barnanmedia.com · Fri Jun 05 09:44:39 GMT 2026

जिल्ला समन्वय समिति (जिसस) काभ्रेपलाञ्चोकले आफ्नो आगामी नीति तथा कार्यक्रममा ‘जलवायु परिवर्तन तथा जलवायु उत्थानशील अभियान’लाई प्राथमिकतामा राखेको छ ।
यसका लागि समितिले ‘जलवायु उत्थानशील, सुशासित र समन्वित काभ्रेपलाञ्चोक ः दिगो समृद्धितर्फको साझा अभियान’लाई आगामी आर्थिक वर्षको मूल सङ्कल्पका रूपमा अघि सारेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)