मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

सिन्धु जल सन्धिबारे अमित शाहको भनाइप्रति पाकिस्तानको प्रतिक्रिया

barnanmedia.com · Sat Jun 21 22:09:40 GMT 2025

सिन्धु जल सन्धि कहिल्यै पुनर्स्थापित नगर्ने भारतीय गृहमन्त्री अमित शाहको भनाइप्रति पाकिस्तानले प्रतिक्रिया जनाएको छ।

पाकिस्तानको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, "यसले अन्तर्राष्ट्रिय सम्झौताहरूको महत्त्वको पूर्ण बेवास्तालाई प्रतिबिम्बित गर्दछ।"

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)