इरानबाट दिल्ली पुगे ३१० भारतीय, फर्किएकाहरूले के भने?
barnanmedia.com · Sat Jun 21 22:11:41 GMT 2025

इरानबाट सुरक्षित रूपमा निकालिएका ३१० भारतीय बोकेको विमान शनिबार दिल्ली आइपुग्यो।
भारतको विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले एक्समा यो जानकारी दिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)