युक्रेनबारे रुससँग वार्ता गर्ने समय आएको इटालीका प्रधानमन्त्रीको भनाइ
barnanmedia.com · Fri Jan 09 21:45:00 GMT 2026

इटालीका प्रधानमन्त्री जर्जिया मेलोनीले शुक्रबार युक्रेन युद्ध अन्त्य गर्न युरोपेली सङघ इयूले रुससँग उच्चस्तरीय वार्ता पुनः सुरु गर्नुपर्ने बताउनुभएको छ।
“मलाई लाग्छ युरोपले रुससँग वार्ता गर्ने समय आएको छ,” उहाँले नयाँ वर्षको अवसरमा गरिएको पत्रकार सम्मेलनमा भन्नुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)